logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपतिसँग बिदाइ भेट


खबर सर्कल
  • बिहिबार, २४ पुष २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, २४ पुसः राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।

    त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend