logo

२०८३ कार्तिक १० सोमबार

गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय


खबर सर्कल
  • शुक्रबार, ३ माघ २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।

    शुक्रबार आयाेगले थापा नेतृत्वकाे कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेकाे हाे ।

    काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० सञ्चालन भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनका बहुमत प्रतिनिधिले थापालाई सभापति चयन गरेका थिए ।

    आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको हो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend