logo

२०८३ कार्तिक १० सोमबार

बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता

बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता


खबर सर्कल
  • मंगलबार, ७ माघ २०८२
  • 1.1K
    SHARES

    दशरथचन्द (बैतडी), ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

    पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनु भएका भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराउनु भएको हो । भण्डारी यसअघि पनि तीन पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend