logo

२०८३ कार्तिक १० सोमबार

क्यान अध्यक्ष चन्दले गरे बैतडीमा मनोनयन दर्ता

क्यान अध्यक्ष चन्दले गरे बैतडीमा मनोनयन दर्ता


खबर सर्कल
  • मंगलबार, ७ माघ २०८२
  • 1.5K
    SHARES

    दशरथचन्द (बैतडी), ६ माघः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैतडीबाट मनोनयन दर्ता गराउनुभएको छ ।

    नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत रहनुभएका चन्दले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयमा मनोनयन दर्ता गराउनुभएको हो ।

    बैतडीमा नेपाली कांग्रेस आठ वर्षपछि प्रत्यक्ष जनतामाझ जाँदै छ । विसं २०७४ को निर्वाचनमा कांग्रेसबाट नरबहादुर चन्द उम्मेदवार थिए भने २०७९ मा माओवादीसँगको गठबन्धनका कारण उम्मेदवार उठाएको थिएन ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend