logo

२०८३ कार्तिक १० सोमबार

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङद्वारा उम्मेदवारी दर्ता

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङद्वारा उम्मेदवारी दर्ता


खबर सर्कल
  • मंगलबार, ७ माघ २०८२
  • 1.1K
    SHARES

    लमजुङ, ६ माघः आगामी निर्वाचनका लागि लमजुङमा नेकपा(एमाले)को तर्फबाट केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

    आगामी २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उपाध्यक्ष गुरुङले लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आज पुगेर आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो ।

    पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा विसं २०४३ को जनपक्षीय उम्मेदवार बन्दै पटकपटक निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend