logo

२०८३ कार्तिक १० सोमबार

ताप्लेजुङमा भूकम्प गयो

ताप्लेजुङमा भूकम्प गयो


खबर सर्कल
  • मंगलबार, २८ माघ २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, २७ माघः ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend