logo

२०८३ कार्तिक १० सोमबार

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान


खबर सर्कल
  • बिहिबार, २१ फाल्गुन २०८२
  • 988
    SHARES

    झापा, २१ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ ।

    झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गर्नुभएको हो । उहाँ छोरा र नातिको सहयोगमा मतदान गर्ने आउनुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend