logo

२०८३ कार्तिक १० सोमबार

काठमाडौँ–९ मा पनि रास्वपाको अग्रता

काठमाडौँ–९ मा पनि रास्वपाको अग्रता


खबर सर्कल
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 1K
    SHARES

    कीर्तिपुर (काठमाडौँ), २२ फागुनः काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।

    हालसम्म गनिएका चार हजार २३४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले दुई हजार २४४ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मेनुका घिमिरेले राससलाई बताउनुभयो । नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गर्नुभएको छ । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend