logo

२०८३ कार्तिक १० सोमबार

दाङ–१ मा पनि रास्वपा अगाडि

दाङ–१ मा पनि रास्वपा अगाडि


खबर सर्कल
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 1.3K
    SHARES

    देउखुरी (दाङ), २२ फागुनः दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार ५१५ मत प्राप्त गर्नुभएको छ ।

    प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण घिमिरेले २२० मत प्राप्त गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend