logo

२०८३ कार्तिक १० सोमबार

काठमाडौँ–२ मा रास्वपाका केसीको अग्रता

काठमाडौँ–२ मा रास्वपाका केसीको अग्रता


खबर सर्कल
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, २२ फागुनः काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।

    उक्त पार्टीका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शान्ति न्यौपानेले राससलाई बताउनुभयो ।

    यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend