logo

२०८३ कार्तिक १० सोमबार

तनहुँ–१ मा पनि रास्वपाको अग्रता

तनहुँ–१ मा पनि रास्वपाको अग्रता


खबर सर्कल
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 1.1K
    SHARES

    दमौली (तनहुँ), २२ फागुनः तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

    उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले राससलाई बताउनुभयो ।

    यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend