logo

२०८३ कार्तिक १० सोमबार

कञ्चनपुर–२ मा रास्वपाको अग्रता

कञ्चनपुर–२ मा रास्वपाको अग्रता


खबर सर्कल
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 1.2K
    SHARES

    कञ्चनपुर, २२ फागुन ः कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिनुभएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend