logo

२०८३ कार्तिक १० सोमबार

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित


खबर सर्कल
  • शनिबार, २३ फाल्गुन २०८२
  • 1.4K
    SHARES

    भैरहवा, २३ फागुनः रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा लेखजङ्ग थापा ५८ हजार ८१४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

    मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend