logo

२०८३ कार्तिक १० सोमबार

रुपन्देही–२ मा रास्वपाका खरेल निर्वाचित

रुपन्देही–२ मा रास्वपाका खरेल निर्वाचित


खबर सर्कल
  • शनिबार, २३ फाल्गुन २०८२
  • 1.1K
    SHARES

    लुम्बिनी, २३ फागुनः रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी हुनुभएको छ ।

    जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५६ हजार ५५० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend