logo

२०८३ कार्तिक १० सोमबार

कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी

कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी


खबर सर्कल
  • शनिबार, २३ फाल्गुन २०८२
  • 1.1K
    SHARES

    घोडाघोडी (कैलाली), २३ फागुनः कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ ।

    उहाँले १७ हजार ८२६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend