logo

२०८३ कार्तिक १० सोमबार

धनकुटामा एमालेको अग्रता

धनकुटामा एमालेको अग्रता


खबर सर्कल
  • शनिबार, २३ फाल्गुन २०८२
  • 1K
    SHARES

    धनकुटा, २३ फागुनः धनकुटामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राई १० हजार ८५३ मतका साथ अगाडि हुनुहुन्छ ।

    उहाँलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली कांग्रेसका दिनेश राईले छ हजार ६७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend