logo

२०८३ कार्तिक १० सोमबार

दाङ-३ मा रास्वपाका सुवेदी विजयी

दाङ-३ मा रास्वपाका सुवेदी विजयी


खबर सर्कल
  • शनिबार, २३ फाल्गुन २०८२
  • 1.4K
    SHARES

    दाङ, २३ फागुनः दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४हजार २४८ मतसहित विजयी हुनुभएको छ

    निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उहाँ नेपाली काँग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । यहाँ कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै, नेकपा(एमाले)का घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गर्नुभएको छ ।

    यस क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेका थिए ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend