logo

२०८३ कार्तिक १० सोमबार

बेनीका किसानलाई माछाका भुरा वितरण

बेनीका किसानलाई माछाका भुरा वितरण


खबर सर्कल
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 1.1K
    SHARES

    म्याग्दी, २८ फागुनः बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ ।

    नगरपालिकाले रु एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो । किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत केसीले राससलाई बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend