logo

२०८३ कार्तिक १० सोमबार

लागुऔषधसहित तेह्र जना पक्राउ

लागुऔषधसहित तेह्र जना पक्राउ


खबर सर्कल
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, २८ फागुनः देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

    अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend