logo

२०८३ कार्तिक १० सोमबार

झापामा रुखले किचेर किशोरीको मृत्यु

झापामा रुखले किचेर किशोरीको मृत्यु


खबर सर्कल
  • शुक्रबार, २९ फाल्गुन २०८२
  • 1K
    SHARES

    झापा, २९ फागुनः गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend