logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त


खबर सर्कल
  • आइतबार, १ चैत्र २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, १ चैतः प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend