logo

२०८३ कार्तिक १० सोमबार

सांसद रविन महतोद्वारा सपथ ग्रहण

सांसद रविन महतोद्वारा सपथ ग्रहण


खबर सर्कल
  • बिहिबार, १२ चैत्र २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, १२ चैतः प्रतिनिधिसभा सदस्यमा निर्वाचित रविन महतोले सपथ लिनुभएको छ ।

    सिंहदरबारस्थित संसद् भवनमा आयोजित सपथ समारोहमा ढिलो गरी पुग्नुभएका महतोले बेग्लै सपथ लिनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । प्रवक्ता गिरीले संसद्को अधिवेशन आह्वान भएपछि बैठक सञ्चालन हुनेगरी तयारी गरिएको बताउनुभयो ।

    गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरुले सपथ लिएसँगै नयाँ सरकार गठन र संसद् अधिवेशनको प्रक्रिया आरम्भ हुनेछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend