काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ । आज वैदिक परम्पराअनुसार पूजापाठ गरी उहाँ प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको हो । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend