logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट


खबर सर्कल
  • सोमबार, १६ चैत्र २०८२
  • 962
    SHARES

    काठमाडौँ, १६ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गर्नुभएको छ ।

    शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गर्नुभएको हो । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend