logo

२०८३ कार्तिक १० सोमबार

नेपाल इकोसकमा निर्वाचित

नेपाल इकोसकमा निर्वाचित


खबर सर्कल
  • शुक्रबार, ११ साउन २०८१
  • 2.1K
    SHARES

    काठमाडौँ । सन् २०२५ को सत्रका लागि संयुक्त राष्ट्र संघको संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) ब्युरोमा नेपाल निर्वाचित भएको छ ।

    परराष्ट्रमन्त्री आरजु राणा देउले सो कुराको जानकारी गराउँदै नेपालका लागि यो गौरवको क्षण भएक बताएकी छिन् । परिषद्को उपाध्यक्षको रूपमा अमेरिकाका राजदूत लोकबहादुर थापाले काम गर्ने छन् ।

    परराष्ट्रमन्त्री देउवाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वासमा धन्यवाद दिएकी हुन् ।

    नेपालले दिगो विकासका लक्ष्य हासिल गर्नलाई अगाडि बढाउन विश्वव्यापी मञ्चमा प्रभावकारी योगदान पुर्‍याउने लक्ष्य राखेको मन्त्री देउवाले बताइन् ।

    श्रोत:रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend