logo

२०८३ कार्तिक १० सोमबार

आइतबारका लागि तय भएको प्रतिनिधि सभा बैठक स्थगित

आइतबारका लागि तय भएको प्रतिनिधि सभा बैठक स्थगित


खबर सर्कल
  • शुक्रबार, १८ साउन २०८१
  • 2.4K
    SHARES

    काठमाडौँ । आइतबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकाले सोमबारका लागि सरेको जानकारी दिएका छन् ।

    आइतबार काठमाडौँ उपत्यकामा मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले बिदा दिएको छ । यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी तय भएको पाण्डेयले जानकारी दिए ।

    श्रोत:रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend