logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता

प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता


खबर सर्कल
  • शनिबार, १ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच शनिबार भेटवार्ता भएको छ । दुई नेताबिच समसामयिक विषयमा छलफल भएको हो ।

    भेटमा सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए।’

     

    श्रोत:रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend