logo

२०८३ कार्तिक १० सोमबार

नेपाली गोलभेँडा भारत निर्यात

नेपाली गोलभेँडा भारत निर्यात


खबर सर्कल
  • सोमबार, १७ भाद्र २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ । नेपालबाट साढे एक मेट्रिक टनभन्दा बढी गोलभेँडा निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो महिना साउनमा नेपालबाट एक सय ६० मेट्रिक टन गोलभेँडा भारत निर्यात भएको भन्सार विभागले जनाएको छ ।

    विभागका अनुसार ३४ लाख १ हजार रुपैयाँ बराबरको टमाटर निर्यात गरिएको हो । सोही अवधिमा २५ सय मेट्रिक टन विभिन्न तरकारी पनि निर्यात भएको छ । सो बापत नेपालले ५ करोड ७७ लाख ७० रुपैयाँ बराबरको सो तरकारी निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend