logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री र गृहमन्त्रीको सहमतिमा गृहसचिव नियुक्त गरिँदै

प्रधानमन्त्री र गृहमन्त्रीको सहमतिमा गृहसचिव नियुक्त गरिँदै


खबर सर्कल
  • बिहिबार, २० भाद्र २०८१
  • 2K
    SHARES

    काठमाडौँ । बिहीबारको मन्त्रिपरिषद्ले गृह मन्त्रालयको सचिव नियुक्त गर्न सकेन । गृहमन्त्री रमेश लेखक ढिला गरेर मन्त्रिपरिषद् बैठकमा पुगेका थिए । तर, प्रधानमन्त्री र गृहमन्त्रीले सहमति गरेर आजैको मन्त्रिपरिषद्को निर्णयमा राख्नेगरी गृह सचिवबारे निर्णय गर्ने भएका छन् ।

    एकजना मन्त्री भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीले सल्लाह गरेर त्यसबारे निर्णय लिनुहुन्छ ।’ गृह सचिवमा नारायण प्रसाद दुवाडीको सम्भावना छ । दुवाडी अहिले राष्ट्रपतिको कार्यालयमा कार्यरत छन् । गृह मन्त्रालयमा जान कृष्णहरी पुष्कर र रामकृष्ण सुवेदी समेतले आकांक्षा राखेका छन् ।

    श्रोत: रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend