logo

२०८३ कार्तिक १० सोमबार

वैशाखमा महाधिवेशन गर्ने रास्वपाको घोषणा

वैशाखमा महाधिवेशन गर्ने रास्वपाको घोषणा


खबर सर्कल
  • बुधबार, २ असोज २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ ।

    बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २७ गते महाधिवेशन गर्ने जानकारी दिए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्दै उनले सो कुराको जानकारी दिए ।

    ‘केन्द्रीय समिति आजदेखि महाधिवेशन आयोजक समिति भएको जानकारी गराउँछु‚’ उनले भने ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend