logo

२०८३ कार्तिक १० सोमबार

मुख्य न्यायाधिवक्ताकाे कार्यालय बागमती प्रदेशद्वारा आयाेजित सरोकारवाला निकाएसंग अन्तर संवाद कार्यक्रमकाे सम्पन्न

मुख्य न्यायाधिवक्ताकाे कार्यालय बागमती प्रदेशद्वारा आयाेजित सरोकारवाला निकाएसंग अन्तर संवाद कार्यक्रमकाे सम्पन्न


खबर सर्कल
  • शनिबार, ५ असोज २०८१
  • 1.9K
    SHARES

    काठमाडौंकाे,  मुख्य न्यायाधिवक्ताकाे कार्यालय बागमती प्रदेशद्वारा आयाेजित मुख्य न्याय का सरोकारवाला संग अन्तर संवाद कार्यक्रम प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेको अध्यक्षतामा यलाे प्यागाेडा हाेटलमा  सम्पन्न  भएको छ ।

    उक्त कार्यक्रमा  प्रमुख अतिथि नेपाल राज्यका महान्यायाधिवक्ता रमेश वडाल, विशिष्ट अतिथि वरिष्ठतम् नायव महान्यायाधिवक्ता डा.टेक बहादुर घिमिरे  सहित कार्यक्रम सम्पन्न भयाे ।

     

    कार्यक्रमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता, सहायक जिल्ला न्यायधिवक्ता, काठमाडौ जिल्ला अदालतका माननीय जिल्ला न्यायाधी, श्रेष्तेदार, तहसिलदार, फैसला कार्यावयन्न अधिकारी,  लगायत  उपस्थितमा थियो ।

    उक्त कार्यक्रमकाे संचालन उपन्यायधिवक्ता उदय चन्द्र अधिकारी ले गरेका थिए भने स्वागत मन्तव्य सहायक न्यायधिवक्ता  राजेन्द्र मणि पाैडेलले दिएका थिए ।

    कार्यक्रममा न्यायधिवक्ता शुकदेव काफ्ले र महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायधिवक्ता खेमराज ज्ञवाली द्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

    साथै उक्त कार्यक्रममा जिल्ला प्रहरी परिषर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त रजौरे लगायत जिल्ला प्रहरी परिषरका र साे अन्तरगत रहेका प्रहरी वृतहरूका अनुसन्धान अधिकृत र सहायक अनुसन्धान अधिकृत समेतको उपस्थिती रहेको थियो।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend