logo

२०८३ कार्तिक १० सोमबार

शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने

शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने


खबर सर्कल
  • बिहिबार, १ कार्तिक २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिन भोलि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक साँझ पाँच बजेका लागि तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।

    आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सर्च कमिटीलाइ पूर्णता दिने सहमित गरेको थियो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend