logo

२०८३ कार्तिक १० सोमबार

उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी दर्ता


खबर सर्कल
  • आइतबार, २ मंसिर २०८१
  • 2K
    SHARES

    काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन आयोगले आइतबार राति विज्ञप्ति जारी गर्दै मनोनयन दर्ता गराउने उम्मेदवारबारे जानकारी गराएको हो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend