logo

२०८३ कार्तिक १० सोमबार

एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत

एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत


खबर सर्कल
  • बिहिबार, १९ मंसिर २०८२
  • 1.5K
    SHARES

    जुम्ला, १८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लाबाट ६ प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएका छन् ।

    राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट खुलातर्फ जिल्ला अध्यक्ष शान्तिलाल महत र देवलाल थापा चयन भएका छन् । यस्तै महिलातर्फ शान्ता शाही र मेनका पछाई, दलितबाट रामबहादुर नेपाली र युवातर्फ धिरज जैसी सर्वसम्मत चयन भएको नेकपा एमाले का केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका इन्जार्च रतननाथ योगीले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend