logo

२०८३ कार्तिक १० सोमबार

एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै


खबर सर्कल
  • शुक्रबार, २० मंसिर २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, १९ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

    छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend