logo

२०८३ कार्तिक १० सोमबार

सुहाङको अग्रता ६ हजार मत नजिक

सुहाङको अग्रता ६ हजार मत नजिक


खबर सर्कल
  • सोमबार, १७ बैशाख २०८१
  • 1.8K
    SHARES

    इलाम । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ५ हजार ९०७ मतले अघि रहेका छन् ।

    एमाले उम्मेदवार सुहाङ नेम्वाङले १९ हजार ६९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १३ हजार १९० मत ल्याएका छन् ।

    तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ७०५ मत ल्याएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले ३ हजार ३२३ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend