logo

२०८३ कार्तिक १० सोमबार

नेपाल ईयूको कालोसूचीमा यथावत्

नेपाल ईयूको कालोसूचीमा यथावत्


खबर सर्कल
  • आइतबार, २० जेष्ठ २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । युरोपेली युनियन (ईयू) ले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा यथावत् राखेको छ । सरकारले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर पहल गर्दै आएपनि त्यसमा सफलता हासिल हुन नसकेको हो ।

    ३० मे २०२४ मा युनियनले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको हो ।

    ईयूको उडान सुरक्षा चासोको सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनीहरू रहेका छन् ।

    ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।

    श्रोत रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend