logo

२०८३ कार्तिक २० बिहिबार

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा


खबर सर्कल
  • बिहिबार, २० कार्तिक २०८३
  • 169
    SHARES

    काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सो निमन्त्रणा प्रदान गरेकी हुन् ।

    कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरका जनप्रतिनिधि र अन्य महानुभावहरुको पनि सहभागिता रहेको थियो ।

    Source:Ratopati

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend